Features KHETI: कृषि कर्जा मोबाईल बाटै
खेतिले आफ्नो “KHETI” (fin-agri tech) App बाट हजारौं कृषक, कृषि व्यावसायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा-सुविधा दिंदै आइरहेको छ (one stop solution for all the agri needs)। कृषकवर्गहरुलाई वित्तीय पहुँचमा (Access to Finance) सहज होस् भन्ने उद्वेश्यले खेति भेन्चर प्रा.लिमिटेडले NMB बैंकसँगको सहकार्यमा नेपालमै पहिलोपटक डिजिटल माध्यमबाट (First time in Nepal only for farmers) “ NMB KHETI कर्जा” (Agri loan) योजना ल्याएको हो । यो योजना Kheti Farm एपमा उपलब्ध छ। कृषिमा सम्मुनत र कृषकमा वित्तीय पहुँच बढाउने उदेश्यले हामीले यो योजनाको परिकल्पना र संकल्प गरेका छौ। Kheti Farm एपबाट तपाईंले सजिलै बिना धितो (collateral free) कृषि सामग्री खरिद गरि यो वित्तीय सेवा प्राप्त गर्न सक्नुहुन्छ । यो योजनाले कृषि क्षेत्रलाइ अझ उर्भर र सम्वृद्ध बनाउन मद्दत गर्नेछ भन्नेकुरामा हामी आशावादी छौं । अहिले किन्नुस पछि तिर्नुस!
(Buy Today, Pay Tomorrow)
Financial Tools
Manage your finances and track your expenses easily.
Shopping Features
Shop online and find the best deals.
See the KHETI: कृषि कर्जा मोबाईल बाटै in Action
Get the App Today
Available for Android 8.0 and above